धार्मिक तथा प्राकृतिक आस्थाको ऐना बराहताल

  • आइबार​ ७ भौ २०८३ ०८:०९ PM
अमृतप्रसाद पौडेलम्याग्दी, भदौ ७ गते । हिमाली जिल्ला म्याग्दीको मालिका गाउँपालिका –७ बिमको बाइन्दाफाँटमा रहेको बराहताल धार्मिक तथा प्राकृतिक पर्यटनको सम्भावना बोकेको गन्तव्यका रूपमा...