विगत ३५ वर्षको हिसाब होइन, आगामी ३५ वर्षको योजना ल्याउनुस् : रवि लामिछाने
आइबार ७ भौ २०८३ ०२:२५ PM
काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बहुदलपछि बितेको ३५ वर्षको बेथितिको हिसाब गरेर मात्रै अबको राजनीतिक यात्रा पूरा नहुने बताएका छन्।