अटोमोबाइल बजारको पाँच दशकको यात्रा : कसरी बन्यो ठुलो आर्थिक इकोसिस्टम ?

  • आइबार​ ७ भौ २०८३ ०२:४४ PM
काठमाडौँ / पाँच दशकअघि नेपालमा वर्षभरिमा ८०१ वटा नयाँ सवारीसाधन दर्ता भएका थिए । अहिले देशभर दर्ता भएका सवारीसाधनको सङ्ख्या करिब ५५ लाख पुगेको छ।