गरिमा चौधरीको न्यायको माग गर्दै इनरुवामा दीप प्रज्वलन
आइबार ७ भौ २०८३ ०२:०२ PM
इनरुवा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको न्यायको माग गर्दै सुनसरीको इनरुवामा दीप प्रज्वलन गरिएको छ । सहयोग फाउण्डेशन नेपाल इनरुवा–२ को आयोजना तथा नारी साझा मञ्चको सहकार्यमा आइतबार साँझ गरिएको दीप