बीरगञ्जमा प्रोटोनको ११औं सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

  • आइबार​ ७ भौ २०८३ ०१:४६ PM
नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले बीरगञ्जमा आफ्नो नयाँ आधिकारिक सोरुम शुभारम्भ गर्दै  ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक गरेको छ। यससँगै नेपालभर प्रोटोनका आधिकारिक आउटलेटको The post बीरगञ्जमा प्रोटोनको ११औं सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक appeared first on Technology Khabar.