रास्वपाभित्र गुटबन्दी र विवाद छैन: लामिछाने

  • आइबार​ ७ भौ २०८३ ०१:२२ PM
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीभित्र कुनै गुटबन्दी र विवाद नरहेको सन्देश दिएका छन् । आइतबार राजधानीमा आयोजित पार्टीको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै लामिछानेले पार्टीभित्र विवाद रहेको भन्दै बजारमा चल्ने हल्ला र गसिपको पछि नलाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । पार्टीको प्रथम महाधिवेशनमार्फत समायोजनको सम्पूर्ण