चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

  • आइबार​ ७ भौ २०८३ ०१:४२ PM
कैलालीको चुरे गाउँपालिका–५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता भएका युवकको आज शव फेला परेको छ ।