सवारी दुर्घटनामा एकको मृत्यु, एक घाइते

  • आइबार​ ७ भौ २०८३ ०७:३७ PM
भक्तिविलास पोखरेल गाईघाट, भदौ ७ गते । उदयपुरको त्रियुगा नगरपालिका वडा १० बोक्सेस्थित सगरमाथा राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। गाईघाटबाट करमगाछी तर्फज...