‘म पनि छोरी, खै त सुरक्षा ?’

  • आइबार​ ७ भौ २०८३ ०१:५५ PM
काठमाडौं । ‘न्याय नपाएसम्म आवाज रोकिँदैन’, ‘म पनि छोरी, खै त सुरक्षा ?’, ‘प्रोटेक्ट चिल्ड्रेन नट क्रिमिनल्स’ यी र यस्तै मुटु नै छियाछिया पार्ने नारा लेखिएका प्लेकार्ड बोकेर आईतवार राजधानीको रत्नपार्कस्थित शान्तिबाटिकामा सयौँ महिला, आमाहरू र युवा अधिकारकर्मीहरू सडकमा उत्रिएका छन् । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ निवासी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि गरिएको नृशंस