वीरगञ्जमा प्रोटोनको नयाँ सोरुम, इ.मास ५ सार्वजनिक

  • आइबार​ ७ भौ २०८३ ०१:४१ PM
काठमाडौँ / नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले मधेश प्रदेशको प्रमुख व्यापारिक सहर वीरगञ्जमा नयाँ आधिकारिक सोरुम सञ्चालनमा ल्याएको छ । सोही अवसरमा