नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्कीले पदबहाली गरे
आइबार ७ भौ २०८३ ०२:०० PM
काठमाडौँ / नागरिक लगानी कोषका नवनियुक्त कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले शुक्रबार पदबहाली गरेका छन्। पदबहाली गर्दै कार्यकारी निर्देशक कार्कीले कोषको सेवा प्रवाहलाई थप प्रभावकारी,