नाडा अटो शो लक्षित गर्दै नेपाल बैंकले ल्यायो आकर्षक अटो लोन अफर

  • आइबार​ ७ भौ २०८३ ०२:०३ PM
काठमाडौँ / नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेडले आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२६ लाई लक्षित गर्दै