चेम्बर–एनआरएनए सहकार्यबाट पुँजी र ज्ञानलाई नेपालमा भित्र्याउने वातावरण बनाउनुपर्छ : अध्यक्ष अग्रवाल

  • आइबार​ ७ भौ २०८३ ०१:३२ PM
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले विश्वभर रहेका नेपाली डायस्पोराको पुँजी, ज्ञान, सीप, प्रविधि र अन्तर्राष्ट्रिय सञ्जाललाई नेपालको आर्थिक विकाससँग जोड्नुपर्ने बताएका छन् । आइतबार काठमाडौँमा आयोजित नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीचको सम्झौता तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले चेम्बर र एनआरएनएबीचको सहकार्यलाई विश्वभर फैलिएका नेपाली डायस्पोरालाई जोड्ने महत्वपूर्ण