सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरूसँग विगत ३५ वर्षको हिसाब माग्दै नहिँड्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । आइतबार राजधानीमा आयोजित पार्टीको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै लामिछानेले विगतको हिसाबकिताब खोज्नेभन्दा आगामी ३५ वर्षको कार्ययोजना बनाउन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् । विगतमा अन्य