माग पूरा नभए फेरि सडक संघर्षमा उत्रिने जेनजी घाइते र सहिद परिवारको चेतावनी

  • आइबार​ ७ भौ २०८३ ०२:११ PM
जेनजी आन्दोलनका सहिद परिवार र घाइतेहरूले आफूहरुका माग तत्काल पूरा गर्न सरकारलाई अल्टिमेटम दिएका छन्। जेनजी सहिद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपाल संयुक्त संघर्ष समितिले आईतवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफूहरुका माग तत्काल पूरा नभए फेरि सडक संघर्षमा उत्रिने चेतावनी दिएको हो। पत्रकार सम्मेलनमा जेनजी सहिद श्रीयम चौलागाईंका पिता तथा जेनजी सहिद