उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालकसमेत घाइते भएका छन्। मृत्यु हुनेमा त्रियुगा नगरपालिका–१० निवासी करिब ६० वर्षीय सन्तबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी