चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • आइबार​ ७ भौ २०८३ ०६:२० PM
काठमाडौँ, भदौ ७ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका सात वटै प्रदेशका विभिन्न स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ । महाशाखाका अन...