लोडरको ठक्करबाट चिनियाँ नागरिकको मृत्यु

  • आइबार​ ७ भौ २०८३ ०६:५५ PM
अनिल पराजुलीहेटौँडा, भदौ ७ गते । मकवानपुरको भीमफेदी गाउँपालिका –८ महादेवटारस्थित तराई–मधेश द्रुतमार्गमा लोडरको ठक्करबाट एक चिनियाँ नागरिकको मृत्यु भएको छ । शनिबार दिउँसो करिब २ बजे...