कुष्ठरोग प्रभावितमाथिको विभेद अन्त्य गर्न राज्य गम्भीर हुनुपर्छः कल्याण श्रेष्ठ

  • आइबार​ ७ भौ २०८३ १२:१९ PM
काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले कुष्ठरोग प्रभावित व्यक्तिले भोग्नुपरेको सामाजिक विभेद र बहिष्कार अन्त्य गर्न राज्य गम्भीर हुनुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा नेपाल कानून समाज, एशोसिएशन फर आइडिया नेपाल, कुष्ठरोग निवारण संघ, राष्ट्रिय कुष्ठ प्रभावित कल्याण संघ र पुनःस्थापना, सशक्तिकरण तथा विकास नेपालले राजधानीमा आयोजना गरेको कुष्ठ प्रभावित व्यक्तिहरूको कानूनी साक्षरता तथा क्षमता अभिवृद्धि