म प्रधानमन्त्री भएको भए दुई–चार महिना हुन्थेँ होला, धेरै भए सिंहदरबारमा एउटा तस्वीर टाँसिन्थ्यो : रवि लामिछाने

  • आइबार​ ७ भौ २०८३ १२:५० PM
काठमाण्डु राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विगत ३५ वर्षको कुरा नगर्न पार्टीका नेताहरूलाई आग्रह गरेका छन् । आइतबार नीति, संगठन र नेतृत्व कार्यशालालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो आग्रह गरेका हुन् । लामिछानेले भने, ‘अब ३५ वर्षको हिसाबको कुरा गर्ने होइन साथीहरू । ३५ वर्षको योजना ल्याउनुस् । अबको ३५ वर्ष । वितेको ३५