नागरिक रिसाएको दिन हामीलाई गाह्रो पर्छ : रवि लामिछाने

  • आइबार​ ७ भौ २०८३ १२:३१ PM
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आम नागरिकले गुनासो नगर्ने गरी काम गर्न नेताहरुलाई निर्देशन दिएका छन् । पार्टीका केन्द्रीय सदस्यहरुलाई लक्षित गरेर आयोजना गरिएको ‘नागरिक, नीति र नेतृत्व’ विषायक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सो निर्देशन दिएका हुन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका सभापति लामिछानेले अहिले सरकारले गर्न नसकेका काममा नागरिकले