संगठनको नीतिलाई शिरोपर गरी प्राप्त जिम्मेवारीलाई अक्षरस पालना गर्न आईजीपी पौडेलको निर्देशन

  • आइबार​ ७ भौ २०८३ ०१:०० PM
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले संगठनको नीति र निर्देशनलाई शिरोपर गरी प्राप्त जिम्मेवारीलाई अक्षरस पालना गर्न सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् । आइतबार सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीको ९औँ वार्षिकोत्सवको अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले हाम्रा व्यक्तिगत स्वार्थ र चाहनाहरु कहिल्यै पनि राष्ट्रको आवश्यकता भन्दा