टोयोटा विजय उत्सव सुरु भोलिदेखि, दशैँसम्म केके पाइन्छ आकर्षक अफर ?

  • आइबार​ ७ भौ २०८३ १२:३६ PM
काठमाडौँ / टोयोटा नेपालले नेपालीहरूको महान् पर्व दशैँलाई लक्षित गर्दै भोलि अगस्ट २४ देखि टोयोटा विजय उत्सव सुरु गर्ने भएको छ। दशैँसम्म लागू हुने यस विशेष