संगठनको नीति–निर्देशन पालना गर्दै जिम्मेवारी पूरा गर्न महानिरीक्षक पौडेलको निर्देशन

  • आइबार​ ७ भौ २०८३ १२:४७ PM
काठमाडौँ / सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले संगठनको नीति तथा निर्देशनलाई शिरोपर गर्दै प्राप्त जिम्मेवारी अक्षरशः पालना गर्न सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्