पाटनदेखि भक्तपुर र बसन्तपुरसम्म घुमाइयो एनभीएलको आकर्षक ट्रफी

  • आइबार​ ७ भौ २०८३ ०१:०१ PM
काठमाडौँ / नेपालमा पहिलोपटक आयोजना हुन लागेको पुरुष फ्रेन्चाइज भलिबल लिग एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल)को आकर्षक ट्रफी सार्वजनिक गरिएको छ । आइतबार ऐतिहासिक