८ हजार मिटरभन्दा अग्ला थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने तयारी

  • आइबार​ ७ भौ २०८३ १२:१६ PM
नेपाल पर्वतारोहण संघले आठ हजार मिटरभन्दा अग्ला थप ६ वटा हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । सगरमाथा आरोही संघको २५औँ वार्षिकोत्सवका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले थप ६ वटा हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन आवश्यक काम भइरहेको जानकारी दिए । यो प्रक्रिया सफल