फास्ट ट्र्याक निर्माणस्थलमा लोडरको ठक्करबाट चिनियाँ नागरिकको मृत्यु

  • आइबार​ ७ भौ २०८३ १२:४४ PM
मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित तराई–मधेश द्रुतमार्ग निर्माणस्थलमा लोडरको ठक्करबाट एक चिनियाँ नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा चीनको सिचुआन प्रान्तका ५१ वर्षीय गुओ फाङसुन रहेका छन्। उनी चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडको तर्फबाट २०८२ फागुन ३ गतेदेखि द्रुतमार्ग निर्माणस्थलमा निरीक्षकका रूपमा कार्यरत थिए। प्रहरीका अनुसार शनिवार दिउँसो करिब २ बजे निर्माणस्थलमा काम भइरहेका