काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी प्रतिपक्षको भूमिकामा रहेकाले संसदमा जनसरोकारका विषयलाई सशक्त ढंगले उठाउन पार्टीका नेता तथा कार्यकर्ता सुसूचित हुनुपर्ने बताएका छन्। आइतबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार आयोजित ‘सुवर्णशमशेर इकोनोमिक सिरिज’ कार्यक्रममा बोल्दै सभापति थापाले संसदीय जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न र नीतिगत विषयमा स्पष्ट हुन यस्ता छलफल महत्त्वपूर्ण हुने बताए। उनले पार्टीका नेताहरू बौद्धिक तथा समसामयिक विषयमा शिक्षित हुनुपर्ने र नयाँ विषयवस्तुबारे जानकारी राख्नुपर्नेमा जोड दिए। यस्ता कार्यक्रमले कार्यकर्ताको जिज्ञासा र रुचि बढाउने उनको विश्वास छ। सभापति थापाले भने, ‘हामी अहिले प्रतिपक्षको जिम्मेवारीमा छौँ र संसदमा हाम्रा ... The post जनसरोकारका मुद्दा संसदमा प्रभावकारी रूपमा उठाउन कार्यकर्ता सुसूचित हुनुपर्छ : गगन थापा appeared first on Kalika Khabar.