विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी नियमावलीको मस्यौदामा देश तथा विदेशमा रहेका नेपालीबाट सुझाव मागेका छन्। गत साउन २५ गते वेबसाइटमा राखिएको नियमावलीको ड्राफ्टमा विभिन्न व्यक्तिले The post विज्ञान, प्रविधि तथा नवप्रवर्तन नियमावली, २०८३ को मस्यौदामा भोलिसम्म सुझाव पठाउन मन्त्री पुनको आह्वान appeared first on Technology Khabar.