शान्तिबाटिकामा नारा: ‘म पनि छोरी, खै त सुरक्षा ?’ (तस्बिरहरू)

  • आइबार​ ७ भौ २०८३ ११:४५ AM
लाठी र सुरक्षा कवचसहित उभिएका सुरक्षाकर्मीको पङ्क्ति अगाडि महिलाहरूले भुइँमा बसेर शान्तिपूर्ण तर दृढ अडानका साथ धर्ना दिएका हुन् ।