प्रहरीले अपराध बिर्सँदैन, जुनसुकै बेला कानुनी दायरामा ल्याउँछ : आईजीपी कार्की

  • आइबार​ ७ भौ २०८३ ११:२३ AM
काठमाण्डु –प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आपराधिक घटनाका मुद्दामा चाहेजस्तो सफलता प्राप्त नभइरहेको स्विकार गरेका छन् । राष्ट्रिय समाचार समितिसँग कुराकानी गर्दै प्रहरी महानिरीक्षक कार्कीले केही घटनामा राम्रो सफलता मिलेको बताएका हुन् । ‘पुराना घटनाको अध्ययन र निरन्तरको अनुसन्धानबाट घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउने कार्य प्रहरी सङ्गठनले गर्दै आएको छ, पुराना चर्चित घटनालाई विशेष टोली गठन