सेयर बजारले गति नलिएपछि कांग्रेसले थाल्यो विज्ञसँग परामर्श

  • आइबार​ ७ भौ २०८३ १२:१४ PM
काठमाण्डु– नेपाली कांग्रेसले निर्वाचनपछि अपेक्षाअनुसार गति लिन नसकेको सेयर बजारको अवस्थाबारे विज्ञहरूसँग परामर्श थालेको छ । पार्टी सभापति गगन थापाले आर्थिक विषयमा पार्टीभित्र र संसदमा प्रभावकारी बहस गर्न कर्मचारी तथा सांसदलाई आर्थिक रूपमा सक्षम बनाउने उद्देश्यले विज्ञसँग छलफल अघि बढाइएको बताए । आइतबार आयोजित ‘सुवर्ण शमशेर इकोनोमिक सिरिज’को तेस्रो शृङ्खलामा सेयर बजारका विज्ञहरूसँग छलफल गर्दै