एनआरएनए र चेम्बरबीच व्यापार र लगानी प्रवर्द्धन गर्ने समझदारी

  • आइबार​ ७ भौ २०८३ ११:५५ AM
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो सांगठनिक सञ्जाललाई विश्वका १०० भन्दा बढी मुलुकमा विस्तार गर्ने लक्ष्य राखेको छ । नेपाल चेम्बर अफ कमर्स र एनआरएनएबीच आइतबार आयोजित समझदारी पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै संघका अध्यक्ष डा. हेमराज शर्माले उक्त प्रतिवद्धता व्यक्त गरेका छन् । अध्यक्ष डा. शर्माले नेपाली हुनुको पहिचान भूगोल र कानूनमा मात्र