टोयोटा नेपालले नेपालीहरूको महान् पर्व दशैंलाई लक्षित गर्दै अगस्ट २४ देखि ‘टोयोटा विजय उत्सव’ सुरु गर्ने भएको छ । दशैंसम्म लागू हुने यस विशेष विजय उत्सवमार्फत ग्राहकहरूले टोयोटाका विभिन्न मोडलमा ठूलो छुट तथा आकर्षक अफर प्राप्त गर्ने अवसर पाउनेछन् । नाइमा अटो शो २०२६ का क्रममा उपलब्ध विशेष अफरको लाभ लिन छुटेका ग्राहकहरूका लागि ‘टोयोटा The post टोयोटा विजय उत्सव सुरु हुँदै, दशैंसम्म आकर्षक अफर appeared first on Businesspana.