भदौ ९ गतेदेखि सुरु हुने १८औँ संस्करणको नाडा अटो शोमा विभिन्न ब्राण्डले नयाँ मोटरसाइकल तथा स्कुटर सार्वजनिक गर्ने भएका छन् । यस वर्षको अटो शोमा नेपाली श्रम, सीप र पुँजीमा तयार भएको ब्राण्ड यात्रीले पहिलो ‘मेड इन नेपाल’ इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्दैछ । यात्री बाहेक पनि अटो शोमा सहभागि अन्य ब्राण्डले नयाँ उत्पादन बजारमा उतार्ने The post अटो शोमा नेपालकै पुँजी र इन्जिनियरिङमा बनेको स्कुटरसहित दर्जन नयाँ दुई पाङ्ग्रे सार्वजनिक हुँदै appeared first on Businesspana.