नीति कागजमा राम्रो, कार्यान्वयनमा कर्मचारीतन्त्र बाधक : चेम्बर अध्यक्ष अग्रवाल

  • आइबार​ ७ भौ २०८३ ११:२९ AM
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले नेपालको आर्थिक नीतिहरू कागजमा राम्रो भए पनि कार्यान्वयनको तहमा पुग्दा कर्मचारीतन्त्रका कारण जटिल बन्ने गरेको बताएका छन् । आइतबार नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच आयोजित समझदारीपत्र (एमओयू) हस्ताक्षर कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले प्राकृतिक स्रोत र सम्भावना प्रचुर भए पनि सही आर्थिक नीतिको प्रभावकारी