काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले विश्वभर रहेका नेपाली डायस्पोराको पुँजी, ज्ञान, सीप, प्रविधि, अनुभव र अन्तर्राष्ट्रिय सञ्जाललाई नेपालको आर्थिक विकाससँग जोड्नुपर्ने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीचको सम्झौता तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले चेम्बर र एनआरएनएबीचको सहकार्यलाई विश्वभर फैलिएका नेपाली डायस्पोरालाई नेपालको… Continue reading नेपालमा लगानी र व्यापार प्रवर्धन गर्न चेम्बर–एनआरएनए साझेदारी, अग्रवालले भने– ‘कानुन र नियमावलीबीचको विरोधाभास अन्त्य गर्नुपर्छ’