काठमाडौं। टोयोटा नेपालले नेपालीहरूको महान् पर्व दशैंलाई लक्षित गर्दै भोलि देखि ‘टोयोटा विजय उत्सव’ सुरु गर्ने भएको छ। दशैंसम्म सञ्चालन हुने उत्सवअन्तर्गत ग्राहकले टोयोटाका विभिन्न मोडलमा विशेष छुट तथा आकर्षक अफर प्राप्त गर्ने कम्पनीले जनाएको छ। नाइमा अटो शो २०२६ का क्रममा उपलब्ध विशेष अफरको लाभ लिन छुटेका ग्राहकलाई लक्षित गर्दै टोयोटाले ‘विजय उत्सव’ ल्याएको… Continue reading टोयोटा नेपालले ल्यायो ‘विजय उत्सव’, दशैंसम्म विशेष छुट र अफर