नाडा अटो शोमा नेपालमै बनेको स्कुटरसहित एक दर्जन नयाँ दुई पाङ्ग्रे सवारी सार्वजनिक हुँदै

  • आइबार​ ७ भौ २०८३ १२:१५ PM
काठडौंमा। भदौ ९ गतेदेखि काठमाडौंमा सुरु हुने १८औँ संस्करणको नाडा अटो शोमा विभिन्न ब्रान्डले नयाँ मोटरसाइकल तथा स्कुटर सार्वजनिक गर्ने भएका छन् । यसपटकको अटो शो नयाँ मोडल, विद्युतीय सवारी र नेपालमै एसेम्बल भएका दुईपाङ्ग्रे सवारीका कारण विशेष आकर्षणको केन्द्र बन्ने देखिएको छ । नाडा अटो शोमा नेपाली श्रम, सीप र पुँजीमा तयार भएको ब्रान्ड… Continue reading नाडा अटो शोमा नेपालमै बनेको स्कुटरसहित एक दर्जन नयाँ दुई पाङ्ग्रे सवारी सार्वजनिक हुँदै