चिप्ले झरनामा बेपत्ता युवकको शव फेला

  • आइबार​ ७ भौ २०८३ ०४:४४ PM
अविनाश चौधरी धनगढी, भदौ ७ गते । कैलालीको चुरे गाउँपालिका–५ स्थित सुरुङ्गडा चिप्ले झरनामा चिप्लेर बेपत्ता भएका युवकको शव आइतबार फेला परेको छ । डडेल्धुराका २१ वर्षीय खगीराज पन्तको शव...