गुल्मीमा प्रतिलिपि नागरिकता लिने धेरै

  • आइबार​ ७ भौ २०८३ ०४:५० PM
तिलाचन पाण्डेतम्घास (गुल्मी), भदौ ७ गते । गुल्मीमा नयाँ भन्दा प्रतिलिपि नागरिकता लिनेको सङख्या बढी रहेको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार गत सोमबारदेखि शुक्रबारसम्म एक स...