पौडी खेल्ने क्रममा खोलाले बगाएका घाइते युवकको मृत्यु
आइबार ७ भौ २०८३ ०५:०० PM
गुणबहादुर रोका सुलीकोट, भदौ ७ गते । गोरखाको सहिद लखन गाउँपालिका – ३ सिलिङ्टारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर अचेत भएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा...