शिक्षा विधेयकमा सीपमूलक र समयसापेक्ष पाठ्यक्रम बनाउन सरोकारवालाको जोड

  • आइबार​ ७ भौ २०८३ १०:२१ AM
विद्यालय शिक्षाको गुणस्तर वृद्धि गर्न सीपमूलक, रोजगारमूलक र समयसापेक्ष पाठ्यक्रम निर्माणमा ध्यान दिनुपर्ने सरोकारवालाहरूले बताएका छन् ।