कागजमा राम्रा आर्थिक नीति, कार्यान्वयनमा कर्मचारीतन्त्र बाधक: अग्रवाल

  • आइबार​ ७ भौ २०८३ १०:२६ AM
संसद्बाट कानुन बने पनि त्यसपछि मन्त्रिपरिषद्बाट पारित हुने नियमावली र विभागहरूले बनाउने कार्यविधिले मुख्य कानुनको मर्म नै कमजोर बनाउने गरेको उनले बताए ।