कुष्ठरोग प्रभावितलाई भेदभाव गर्नु सामाजिक अन्याय हो: सुनिता डंगोल

  • आइबार​ ७ भौ २०८३ १०:३५ AM
कुष्ठरोग व्यक्तिको पहिचान नभई स्वास्थ्यसम्बन्धी अवस्था मात्र भएको उल्लेख गर्दै उनले प्रभावित व्यक्तिमाथि कुनै पनि प्रकारको विभेद गर्न नहुनेमा जोड दिइन् ।