सदनसँगै सडकबाट पनि जनदबाब सिर्जना गर्नुपर्छ: प्रदीप ज्ञवाली

  • आइबार​ ७ भौ २०८३ १०:४१ AM
नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले मुलुकको विद्यमान समस्या समाधानका लागि सदनसँगै सडकबाट समेत जनदबाब सिर्जना गर्नुपर्ने बताएका छन् ।