चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्धन गर्ने साझेदारी

  • आइबार​ ७ भौ २०८३ १०:४९ AM
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए), नेपालबीच देशमा लगानी प्रवर्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्य गरेर अघि बढ्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । एनसीसी अध्यक्ष कमलेश अग्रवाल एनआरएनए अध्यक्ष डा हेमराज शर्माबीच आज काठमाडौँमा आयोजित एक कार्यक्रमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । दुवैपक्षबीच भएको समझदारीपत्रमा नेपालमा प्रत्यक्ष