‘शैक्षिक परामर्श क्षेत्रलाई विदेश पठाउने व्यवसायका रूपमा मात्र बुझ्नु गलत’

  • आइबार​ ७ भौ २०८३ १०:५७ AM
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का निवर्तमान अध्यक्ष शेषराज भट्टराईले शैक्षिक परामर्श क्षेत्रलाई विद्यार्थीलाई विदेश पठाउने व्यवसायका रूपमा मात्र बुझ्न नहुने बताएका छन्। आइतबार इक्यानले आयोजना गरेको ‘नीतिगत संवाद’ कार्यक्रममा बोल्दै भट्टराईले नेपालको शैक्षिक गतिशीलता (एजुकेसन मोबिलिटी) र त्यसको विकासक्रमलाई बुझेर मात्रै इक्यानको संस्थागत महत्व बुझ्न सकिने बताए । उनले भने, ‘धेरैले इक्यान… Continue reading ‘शैक्षिक परामर्श क्षेत्रलाई विदेश पठाउने व्यवसायका रूपमा मात्र बुझ्नु गलत’