बेलगाम घोडाजस्तो अधिनायकवादतर्फ सरकार अघि बढिरहेको छ: प्रदीप ज्ञवाली

  • आइबार​ ७ भौ २०८३ ११:०३ AM
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले वर्तमान सरकार ‘निर्वाचित अधिनायकवाद’तर्फ अघि बढिरहेको आरोप लगाएका छन् । उनले देश अहिले अत्यन्तै असामान्य अवस्थाबाट गुज्रिरहेको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान, राष्ट्रियता र नागरिकले उपभोग गर्दै आएको लोकतान्त्रिक स्पेस संकटमा परेको दाबी गरे । ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै ज्ञवालीले ठूलो… Continue reading बेलगाम घोडाजस्तो अधिनायकवादतर्फ सरकार अघि बढिरहेको छ: प्रदीप ज्ञवाली