शिक्षामा लगानी बढाउनुपर्नेमा मन्त्री पोखरेलको जोड

  • आइबार​ ७ भौ २०८३ ११:०५ AM
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षामा राज्यको लगानी अझै बढाउन आवश्यक रहेको बताएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारी गृहकार्यअन्तर्गत ‘विद्यालय व्यवस्थापन तथा पाठ्यक्रम व्यवस्था’ विषयक परामर्श–गोष्ठीमा बोल्दै मन्त्री पोखरेलले शिक्षामा कुल बजेटको कम्तीमा २० प्रतिशत लगानी गर्नुपर्ने विश्वव्यापी अभ्यास रहेको बताए । उनले नेपालमा हाल… Continue reading शिक्षामा लगानी बढाउनुपर्नेमा मन्त्री पोखरेलको जोड